बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


८ कार्तिक २०७८, सोमबार
gold

काठमाडौं, ८ कात्तिक । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९२ हजार ४ सय रुपैयाँ पुगेको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७