सामूहिक तस्बिरमा सांसदहरू (फोटोफिचर)


प्रकाशित मिति : October 14, 2017

 काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु हुनु अघि सांसदहरुले सामुहिक तस्बिर खिचाएका छन् ।
निर्वाचन आयोगले आइतबार समानुपातिक उम्मेदवार मनोनयन गर्ने दिन तोकेकाले मध्यरातबाट स्वतः विघटन हुने भएपछि संसद्हरु अन्तिम बैठक बस्न अघि सामुहिक तस्बिर खिचाएका हुन् । विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

प्रतिक्रिया दिनुहोस्