जनमोर्चाबाट राजेश विश्वकर्मा बने राष्ट्रियसभाका उम्मेद्वार


१९ पुष २०७८, सोमबार
rajesh bk gzt7XhBfv0

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेद्वार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निणर्य गरेपछि सो पार्टीले विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो ।

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत भएका थिए । रुपन्देहीका विश्वकर्मा जनमोर्चाका नेता हुन् । उनी प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७