दुबईबाट आएका बंगलादेशी नागरिकबाट एक किलो सुन बरामद


९ फाल्गुन २०७८, सोमबार
sun ko biskut

काठमाडौं । दुबईबाट नेपाल आएका एकजना बंगलादेशी नागरिक एक केजी सुनसहित पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले सोमबार दिउँसो एक केजी अवैध सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालका अनुसार ती बंगलादेशी नागरिकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७