धनुषाको लक्ष्मीनियाँमा सीके राउतको जनमतलाई अग्रता


३१ बैशाख २०७९, शनिबार
ck raut

धनुषा । धनुषाको लक्ष्मीनियाँमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मत परिणाम अनुसार त्यहाँ जनमत पार्टीले पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अग्रता लिन सफल भएको हो ।

janamat

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७