काठमाडौंको धोबी खोलामा शव भेटियो


२४ जेष्ठ २०७९, मंगलवार

काठमाडौं : काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७