सूर्या लाइफ इन्स्योरेन्सका शेयर धनीको हात खाली


११ आश्विन २०७९, मंगलवार
surya life 1

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा शेयर धनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७