यी हुन् जसपाको प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार (सूचीसहित)

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशमै दोहोरिने


२२ आश्विन २०७९, शनिबार
upendra yadhav leader of jasapa

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु टुंगो लगाएको छ । तराईका १४ जिल्लामा एमालेसँग तालमेल गर्ने सहमतिपपछि जसपाले शनिबार साँझ उम्मेदवारहरुको टुंगो लगाएको हो ।

प्रवक्ता मनिष सुमनका अनुसार संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । त्यस्तै पूर्वमन्त्री रेणु यादवलाई भने मधेस प्रदेश सभाको उम्मेदवारको टिकट दिइएको छ । उनी सिरहा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा उम्मेदवार हुनेछन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने टुंगो लागि नसकेको सुमनले जानकारी दिएका छन् ।

यी हुन् जसपाका टुंगो लागेका उम्मेदवार

सुनसरी १ – अशोक राई

सप्तरी ३ (ख) – विदेश्वर यादव

सिरहा १ (ख) – राजकुमार गुप्ता

सिरहा २ – राज किशोर यादव

सिरहा २ (ख) – बिजय यादव

सिरहा ३ (ख) – रेणु यादव

सिरहा ४ – डा. विरेन्द्र महतो

सिरहा ४ (ख) – सुरेश मंडल

घनुषा १ – दिपक काकिकक

घनुषा १ (क) – सुकेश्वर यादव

घनुषा २ – गंगाराम यादव

घनुषा २ (क) – शैलेन्द्र यादव

घनुषा २ (ख) – राम अशिष यादव

घनुषा ३ (क) – जितेन्द्र यादव

घनुषा ४ (क) – ज्ञानेन्द्र यादव

महोतरी १ (ख) – राम श्रेष्ठ महतो

महोतरी २ (क) – घमेककन्द्र साह

महोतरी ३ – हरि नारायण यादव

महोतरी ३ (क) – दिपेन्द्र झा

महोतरी ४ – डा. सुरेन्द्र यादव

महोतरी ४ (ख) – सरोज कुमार सिंह

सला‘ही १ – प्रमोद साह

सला‘ही २ (ख) – अशोक यादव

सला‘ही ३ (ख) – संजय यादव

सला‘ही ४ – राकेश मिश्रा

सला‘ही ४ (ख) – उदय कान्त मिश्र

रौतहट १ (ख) – योगेन्द्र यादव

रौतहट २.२ –

सला‘ही ३ (क) – रामाश्रय चौघरी

सला‘ही ४ (ख) – शेष अबुल कलाम

बारा १ (ख) – सरोज कुमार यादव

बारा २ – राम सहाय प्रसाद यादव

बारा २ (ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबू कुमार यादव

बारा ३ (क) – भरत खडगा

बारा ३ (ख) – पारस प्रसाद साह

बारा ४ (ख)– आत्मा राम साह

पसा‘ १ – प्रदिप यादव

पसा‘ १ (ख) लाल बाबू राउत

पसा‘ २ – सुरेन्द्र कुमिकक

पसा‘ २ (क) – राम नरेश यादव

पसा‘ ३ (ख) – डा. मघु गुप्ता

पसा‘ ४ (ख) – सिंहासन साह कलवार

बांके २ – मो. ईस्तियाक राई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७