कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा मतदान


४ मंसिर २०७९, आईतवार
kulman 3

रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७