महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान


४ मंसिर २०७९, आईतवार
gaganthapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् । आज बिहान ७.४५ बजे मैतीदेवीस्थित मतदान केन्द्रमा महामन्त्री थापाले मतदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७