प्यूठानमा १०५ वर्षीया दुर्मती पुनले गरिन् मतदान


४ मंसिर २०७९, आईतवार
older matadata Kyuthan

प्यूठान । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्यूठानमा १०५ वर्षीया महिलाले मतदान गरेकी छिन् । प्यूठान नगरपालिका–३ विजयनगरकी १०५ वर्षीया दुर्मती पुनले जनक प्रावि मान्द्रचौरमा पुगेर मतदान गरेकी हुन् ।

पुनले आफ्नो मताधिकारका लागि छोरालाई लिएर मतदान केन्द्र पुगेकी थिइन् । उनको मत छोराले खसालिदिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७