बालिकामाथि जब्बरजस्ती करणी आरोपमा पक्राउ


१८ मंसिर २०७९, आईतवार
pakrau
सांकेतिक तस्वीर

डोल्पा । जबरजस्ती करणीको आरोमिा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी आरोपमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपित बुढाले एक बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७