एमालेले समानुपातिक सांसद छान्दै, यस्तो छ च्यासलमा चहल–पहल {फोटो फिचर}


२४ मंसिर २०७९, शनिबार
amale

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा शुरु भएको छ । आज (शनिबार) को बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो । समानुपातिकको सूचीमा को–को नेता पर्छन् भन्ने अहिले एमालेजनमा चासो बढेको छ । आज ४ बजेसम्म निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाइसक्नु पर्ने भएका कारण पनि एमाले मुख्यालयमा नेताहरुको चहल–पहल छ ।
हेर्नुस् तस्वीरहरु

Amale chyasal 1 1
amale meeting
amale meeting 1
amale
amale 8
amale 3
amale 2
Amale chyasal 10
Amale chyasal 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७