घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१ पुष २०७९, शुक्रबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैंयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७