राष्ट्रपति भण्डारी समक्ष तीन राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


५ पुष २०७९, मंगलवार
bidhya

काठमाडौं । विभिन्न तीन देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा आज (मंगलबार) आयोजित छुट्टाछुट्टै समारोहमा राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

1040116995J4A2593

संयुक्त अरब इमिरेट्सका एचई अब्दुल्लाह साइद मुबारक जर्बन अल्साम्सी, संयुक्त गणतन्त्र ताञ्जानियाका अनिषा कपुफी एमबेगा र गणतन्त्र सर्बियाका सीनिषा पाभिसीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यलयमा प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

1040201685J4A2553

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७