सुनसरीको सामुदायिक वनमा हात्ती मृत फेला


८ पुष २०७९, शुक्रबार
elephant
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरको हात्ती मृत फेला परेको हो ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी वन रक्षकको टोलीले मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७