सरकार गठनबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको वैठक शुरु


९ पुष २०७९, शनिबार
Gathbandhan

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री पदको टुंगो लगाउँदै सरकार गठनबारे छलफल गर्न गठबन्धन बैठक बसेको हो । बैठकमा पाँच दलका नेताहरू सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदको अडान नछोडेपछि अन्तिम टुंगो लगाउन बैठक बसेको हो । आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवै दलले हस्ताक्षर संकलन शुरू गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७