प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओलीदेखि अमरेश सिंहसम्म पुगे शीतलनिवास


१० पुष २०७९, आईतवार
4 3

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनका लागि बहुमतसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु राष्ट्रपति कार्यालाय पुगेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।

prachand bidya 20221225172527
2 6
1 6
3 4
4 3
5 2
6 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७