पेड्रो पोरो ४५ मिलियन युरोमा टोटनह्याममा अनुबन्ध


१८ माघ २०७९, बुधबार
Pedro Porro rPkrsjmEUZ

काठमाडौँ । टोटनह्यामले स्पोटिङ लिस्बनका फुल ब्याक पेड्रो पोरोलाई ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको छ । पोरोले टोटनह्यामका लागि २३ नम्बरको जर्सी लगाउने छन् ।

२३ वर्षिय पोरोलाइ टोटनह्यामले सिजनको अन्त्यसम्मका लागि लोनमा भित्र्याएको हो । पोरो यसअघि सन् २०२० मा दुइ वर्षको ऋण सम्झौतामा स्पोटिङ पुगेका थिए । उनी गत समयमा क्लबमा स्थायी भएका थिए । त्यसअघि उनी म्याचेस्टर सिटीमा भए पनि पहिलो टोलीबाट खेल्ने मौका पाएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७