सेखुवा–चखेवाभञ्ज्याङ सडक ढलान गर्दै कामदार


२१ माघ २०७९, शनिबार
Lokmarga diktel
फाइल फोटो

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (१० किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड ढलान गर्दै कामदार । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल उक्त कालोपत्रको कामले तीव्रता पाएको हो । तस्बिर : केदार मगर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७