यस्तो छ राष्ट्रपतिले संसदको संयुक्त बैठकमा गरेको सम्बोधन (पूर्णपाठसहित)


२७ माघ २०७९, शुक्रबार
bidhya samsad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा अन्तिम सम्बोधन गरेकी छिन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे औल्याएकी छिन् ।

राष्ट्रपति भण्डारीले विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त नभएको बताइन् । भण्डारीले भनिन्, ‘विकास निर्माणले गति लिएको छ । तर यो गति पर्याप्त छ त? हामीले हरेक नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ ? यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नु पर्छ ।’
सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७