तातोपानीमा डुबेपछि स्नान गर्दै


२९ माघ २०७९, आईतवार
Tatopani myagdi 1

म्याग्दीको बेनी नगरपालिका–४ को प्राकृतिक तातोपानी संकलन गरिएको पोखरीमा शरीर डुबाएपछि स्नान गर्दै सर्वसाधारण । तातोपानीमा हाल दैनिक ९०० जनाले स्नान गरिरहेका छन् । तातोपानीमा नुहाएपछि छाला र नशासम्बन्धी विभिन्न स्वास्थ्य समस्या कम हुने विश्वास रहँदै आएको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७