राष्ट्रपति भण्डारी दाङमा


३ फाल्गुन २०७९, बुधबार
Bidhya 2

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छन् । काठमाडौँबाट हेलिकप्टरमार्फत उनी ११ः३० बजे दाङ आइपुगेकी हुन् ।
लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७