र्‍यालीमा झाँकी


१५ फाल्गुन २०७९, सोमबार
Magar diwash pokhara

मगर दिवसको अवसरमा सोमबार पोखराको चिप्लेढुङ्गामा आयोजित र्‍यालीमा प्रदर्शन गरिएको झाँकी । र्‍याली पोखरा रङ्गशाला द्वार अगाडि जिल्ला मगर सङ्घको हलमा पुगेर सभामा परिणत भएको थियो । आज मगर समुदायको वाहुल्य रहेका विभिन्न जिल्लामा विविध कार्यक्रम गरी मगर दिवस मनाइएको छ । तस्वीर : हरिप्रसाद बास्तोला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७