त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र


२८ फाल्गुन २०७९, आईतवार
Jajarkot tripurakot scaled

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्रलगायत बाला त्रिपुरासुन्दरीको मन्दिर । सर्वसाधरणले विभिन्न सेवाका लागि कष्टपूर्ण पैदल यात्रा गरेर यहाँ पुग्नु पर्ने वाध्यता छ । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७