युएईलाई पाँचौँ झड्का : सन्दीपले लिए विकेट


२८ फाल्गुन २०७९, आईतवार
Sandeep Lamichhane2023 03 12 02 49 07

काठमाडौं । आउँदो चार वर्षका लागि एक दिवसीय मान्यता कायम राख्न जित्नै पर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी भएको छ ।

नेपालले दिएको दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले ३४ रनको अवस्थामा पाँचौं विकेट गुमाएको छ । १४औं ओभरको चौथो बलमा सन्दीप लामिछानेले नेपाललाई पाँचौँ सफलता दिलाएका छन् । आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले रोहन मुस्तफालाई एलबिडब्लु धरापमा पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७