गहुँ खेती


३ चैत्र २०७९, शुक्रबार
Gahu kheti Nuwakot scaled

नुवाकोटको लिखु गाँउपालिका–१, पिप्लेका किसान रामप्रसाद ढकालले पाँच रोपनीको एउटै पाटोमा लगाएको गहुँबाली । नुवाकोटका अधिकांश किसानले गहुँ खेती गर्ने गरेका छन् । खेतीका लागि आवश्यक मलखाद्य र सिचाईको सुविधा नहुँदा आफूहरुलाई समस्या हुने गरेको किसान बताउँछन् । तस्वीर : रामहरि न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७