चित्र कोर्दै विदेशी कलाकार


२३ चैत्र २०७९, बिहीबार
Arts pokhara scaled

पोखराको फेवाताल किनारमा चित्र कोर्दै विदेशी कलाकार । पर्यटकीय शहर पोखरा आउने पर्यटक यहाँको प्रकृतिमा रमाउने गरेका छन् । यहाँ बेलाबेलामा चित्रकलाका प्रतियोगिता र प्रदर्शनीहरु समेत हुने गरेका छन् । तस्वीर : रामबहादुर थापा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७