सामग्री बुझेर मतदान केन्द्रमा जाँदै कर्मचारी


७ बैशाख २०८०, बिहीबार
Chunab tanahu scaled
फाइल फोटो

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि बिहीबार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी । जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७