देउडामा मधुकर


१८ बैशाख २०७५, मंगलवार
tg

काठमाडौं १८ वैशाख: देउडा भाकाको ‘कच्चयोका भिनाजु’ले गीतको भिडियो सार्वजनिक भएका छन् । भिडियोमा मधुकर थापा मगर र हिमानी ढुङगेलले अभिनय गरेकी छन् ।

tg

हिमाल नेपालीले लेखेको शब्दलाई नेपाली स्वयम् र शोभा थापाले आवाज दिएकी छन् । संगीत पनि नेपाली आफैले गरेका छन् । भने एरेन्ज विजय थापाले गरेका हुन् । त्यस्तै भिडियोमा हरिष महराले क्यामेरा चलाएका छन्, सम्पादन प्रवीण रेस्मी मगर छन् । भने, भीम थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७