बिरामीलाई अस्पताल ल्याइँदै


१९ बैशाख २०८०, मंगलवार
Birami Jajarkot scaled

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङबाट उपचारका लागि स्टेचरमा बोकेर बिरामीलाई जाजरकोट अस्पताल ल्याइँदै । यातायात सुविधा नभएका कारण यहाँ विरामीलाई अस्पताल लैजान स्टेचरकै भर हुन्छ । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७