कलाकार रियाशा र भिक्टर वैवाहिक बन्धनमा बाँधिए


२० बैशाख २०८०, बुधबार
riyasha dahal 1536x864 1

काठमाडौं । चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् ।

आज (बुधबार) उनीहरूले भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह गरेका हुन् । उनीहरु करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७