भन्सारमा मोटरसाइकल


३ जेष्ठ २०८०, बुधबार
Kawadi sati bhansar kailali

कैलालीको टीकापुर नगरपालिका– ९ स्थिति सत्ती भन्सार कार्यालयमा लिलामको प्रक्रिया अगाडि नबढ्दा थन्किएका मोटरसाइकल । वर्षौंदेखि खुला आकाशमुनि रहेका सवारीसाधन दिन प्रतिदिन कवाडी बन्दै गएका छन् । तस्वीर : झलनाथ खनाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७