सूर्योदय …

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट देखिएको उदाउँदै गरेको सूर्य । पछिल्लो केहि दिनयता गर्मी बढेको छ । मौसमविदहरुले अब झन गर्मी चर्किने बताएका छन् । तस्वीर : सुरेश आचार्य / रासस