कालिजपालन


१६ जेष्ठ २०८०, मंगलवार
kalij Tanahu
फाइल फोटो

तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा व्यावसायिक रुपमा पालिएको कालिज देखाउँदै व्यवसायी सुनिलकुमार श्रेष्ठ । भालेको दुई हजार पाँच सय र पोथीको एक हजार पाँच सय रुपैंयाँमा बिक्री गर्ने गरेको व्यवासयी श्रेष्ठ बताउँछन् । सुरुमा फार्म निर्माण तथा कालिज गरी एक करोड लगानी गरेका श्रेष्ठको फर्ममा हाल साना ठूला गरी एक हजार दुई सय ५० वटा कालिज छन् । तस्बीर : सानेबहादुर नेपाली / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७