नारायणीमा पाँच अर्ब खर्चेर तटबन्ध


२९ जेष्ठ २०८०, सोमबार
Tatbanda narayani river chitwan 1 scaled

चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब पाँच अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भईरहेको छ । तस्वीर : सुरेन कुँवर / रासस

Tatbanda narayani river chitwan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७