पृथ्वी राजमार्गमा कालोपत्रे


३१ जेष्ठ २०८०, बुधबार
Kalopatre prithivi highway tanahu

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै । मुग्लिन पोखरा सडक बिस्तार योजनाअन्तर्गत उक्त खण्डमा डेढ किलोमिटर सडक कालोपत्रे भएको छ । तस्वीर : कृष्ण न्यौपान / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७