मुवाथाई वल्र्ड च्याम्पियनसिपमा भाग लिन मेक्सिको प्रस्थान


२५ बैशाख २०७५, मंगलवार
मुवाथाई वल्र्ड च्याम्पियनसिपमा भाग लिन मेक्सिको प्रस्थान

काठमाडौं,२२ बैशाख: विश्व मुवाथाई वल्र्ड च्याम्पियनसिप मा सहभागी हुन नेपाल मुवाथाई संघका केन्द्रीय अध्यक्ष भिमसिंह गुरुङ्गको नेतृत्वमा ४ सदस्ययी टोलि मंगलबार मेक्सिको तर्फ प्रस्थान गरेको छ ।मुवाथाई वल्र्ड च्याम्पियनसिपमा भाग लिन मेक्सिको प्रस्थान

अध्यक्षको नेतृत्वमा रहेको टोलीमा व्यस्थापक रोशन कुमार श्रेष्ठ, प्रशिक्षकमा सम्पन्न श्रेष्ठ तथा खेलाडीमा सञ्जय बर्तोला रहेका छन । सञ्जयले ६१ के.जी तौल तर्फ प्रतिस्र्धा गर्नेछन् । प्रतियोगीता मे १० देखी १९ सम्म सञ्चालन हुने बताइएको छ । टोलीको नेतृत्व समेत गरिरहेका अध्यक्ष गूरुङ्ग का अनुसार यस प्रतियोगीतामा विश्वका १०० भन्दा बढि राष्ट्रका खेलाडीहरु सहभागी हुने मुवाथाईको सबैभन्दा ठुलो प्रतियोगीता भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७