बजेटमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले दिए राजीनामा


१२ असार २०८०, मंगलवार
Jitendra Saha

दाङ । आफ्नो वडामा बजेट नदिइएको भन्दै दाङको घोराही उप–महानगरपालिका–८ का वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

वडाध्यक्ष जितेन्द्र शाहले मंगलबार उपमहानगर प्रमुख नरूलाल चौधरीलाई राजीनामा बुझाएका हुन् । नीति तथा कार्यक्रम बाँडफाँडमा चित्त नबुझेको र यसले वडाका जनतालाई गरेको प्रतिवद्वता पूरा नहुने भएपछि राजीनामा दिएको शाहले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

j TaBczveyB7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७