मार्सी धान रोपाइँ


१६ असार २०८०, शनिबार
Ropai marsi jumla

जुम्लाको तातोपानी गाउँपालिका–१ का किसान खेतमा मार्सी धान रोपाइँ गर्दै । जिल्लामा धान रोपाइँको काम सकिन लागेको छ । पछिल्लो समय जुम्लामा मार्सी धान खेती घट्दै गएको छ । तस्वीर : विजय रावत / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७