अस्थायी झोलुङ्गे पुल


२० असार २०८०, बुधबार
Hewakhola badhi taplejung scaled

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा गत असार २ गते आएको बाढी पहिरोले मोटरेवल पुल बगाएपछि बनाइएको अस्थायी झोलुङ्गे पुलबाट आवतजावत गर्दै यात्रु । पुल बगाएपछि यहाँका बासिन्दाले ठूलो सकस भोग्दै आएका छन् । पुल अभावकै कारण खाद्यान्न र इन्धनको संकट आउन सक्ने चिन्ता स्थानीयमा बढेको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७