ढुङ्गेधाराको तस्वीर कैद गर्दै विदेशी पर्यटक


१२ श्रावण २०८०, शुक्रबार
Dhara dhunge banepa

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ मा रहेको पुरानो ढुङ्गेधाराको तस्वीर कैद गर्दै विदेशी पर्यटक । विदेशी पर्यटकले नेपालका यस्ता ढुङ्गेधारा निकै रुचाउने गरेका छन् । तर पछिल्लो समय यस्ता ढुङ्गेधाराहरु मासिंदै गएका छन् । देशका कतिपय स्थानीय सरकारले ढुङ्गेधारा मासिन थालेपछि अभियान नै चलाएर संरक्षणका काम गर्न थालेका छन् । तस्वीर : पेमा लामा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७