खर्कमा रहेका याक


१३ श्रावण २०८०, शनिबार
Yak kharka Taplejung 2

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु । विषेश गरी घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दै आएको छ । एउटा याकको एक लाख रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ । तर लामो समय चीनसँग जोडिएको नाका बन्द हुँदा याक बिक्री हुन सकेका छैन् । चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक सङ्कट बेहोर्नु परेको किसानहरुको भनाइ रहेको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

Yak kharka Taplejung 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७