तोक्पेगोला बस्ती


१६ श्रावण २०८०, मंगलवार
Topkegola Taplejung scaled

समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा रहेकोे तोक्पेगोला बस्ती । यस क्षेत्रमा ढोक्प्या जातिका करिब १७ घर परिवार छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७