विश्व सम्पदा क्षेत्रको सडकको दुरावस्था


१७ श्रावण २०८०, बुधबार
Road khaldo ktm boudha scaled

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्ग भत्किएर बनेको खाडलमा जमेको फोहर पानी । पर्यटकीय क्षेत्रका सडकको दुरावस्थाप्रति सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्वीर : पूर्णप्रसाद मिश्र / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७