ग्राहकको पर्खाइमा व्यापारी खाँ


२४ श्रावण २०८०, बुधबार
Golveda banke

गोलभेँडाको भाउले आकाश छोएपछि ग्राहकको पर्खाइमा चुन्ना खाँ । दैनिक १८० किलो गोलभेँडा बिक्री गर्ने खाँले गोलभेँडाको भाउ आकाशिएपछि हिजोआज मुस्किलले दैनिक पन्ध्र–बीस किलो गोलभेँडा बिक्री हुने उनी बताउँछन् । तस्वीर : रुपनी जिएम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७