गुँइठेमा सडक मर्मत

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै । कालीगण्डकी नदीको तीरबाट नै सडकको बेस बगाएपछि यस क्षेत्रमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । तस्वीर : कमल खत्री / रासस