इरानविरुद्ध नेपाल २७४ रनले विजयी


२५ आश्विन २०८०, बिहीबार
u19 cricket1697095434

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप अन्तर्गत इरानविरुद्ध नेपाल २७४ रनले विजयी भएको छ । मलेसियामा सम्पन्न खेलमा नेपालले इरानलाई २७४ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा इरान ७९ रनमा अलआउट भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७