शुरु भयो तिहारको तयारी : मखमली फूल टिप्दै


१० कार्तिक २०८०, शुक्रबार
flower makhamali tihar 1

सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ । यहाँको अधिकांस किसानले यस फूलको खेती गर्ने गरिन्छ । तस्बीर : रत्न श्रेष्ठ / रासस

flower makhamali tihar 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७