आहारा कुरेर बसेका हुटिट्याउ चरा


१४ कार्तिक २०८०, मंगलवार
Bird hutityau dang 2

दाङको घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित कटकैया तलाउमा आहारा कुरेर बसेका हुटिट्याउ चरा । यी चरा पानी भएको क्षेत्रमा आफ्नो आहाराको खोजी गर्ने गर्छन् । नेपालमा विभिन्न प्रजातिका चराहरुले यहाँको प्रकृतिमा सुन्दरता थपेको छ । पर्यटन क्षेत्रमा चराको महत्व ठूलो रहेको छ । नेपालमा पाइने चराहरुको अध्ययन अवलोकनका लागि वर्षेनी विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

Bird hutityau dang 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७